कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन

Thulo PardaThulo PardaSourceDec 11, 20241 min read
कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन
काठमाडौं – नेपाली हास्यकला क्षेत्रका उदीयमान प्रतिभा हिक्मत महराको निधनले कला क्षेत्र शोकमा डुबेको छ । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चा कमाएका महराको मङ्गलवार राति सडक दुर्घटनामा निधन भएको हो । कैलालीको गोदावरी नगरपालिकामा भएको यस दुर्घटनामा महराको सवार मोटरसाइकल अर्को सवारीसाधनसँग ठोक्किएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको भए […]