‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर

eHimalaya TimeseHimalaya TimesSourceDec 10, 20241 min read
‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर
काठमाडौं । चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस चलचित्रको ओख्ली ढिकी प्रोडक्सनले दार्जिलिङको गोर्खा रंगमञ्च भवनमो प्रिमियर गरिएको हो । सो प्रिमियरमा चलचित्र निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र चलचित्रका टिममा रहेका सदस्यलाई सम्मानसमेत गरिएको थियो । अन्य चलचित्रको