स्केच पोस्टरमा ‘श्री बुकुरो’, प्रदर्शन मिति घोषणा हुँदै

KalakarmiKalakarmiSourceDec 10, 20241 min read
स्केच पोस्टरमा ‘श्री बुकुरो’, प्रदर्शन मिति घोषणा हुँदै
काठमाडौं सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘श्री बुकुरो स् द होम कलिङ’ को औपचारिक घोषणा गरिएको छ । छायांकन पूरा भएर यो फिल्म हाल पोष्ट प्रोडक्सनमा रहेको छ । फिल्मको यसै साता टीजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यो फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय ...