म मेरो काममा चुक्ने काम गर्दिन – प्रमोद अग्रहरी

Ranga KhabarRanga KhabarSourceDec 25, 20231 min read
 म मेरो काममा चुक्ने काम गर्दिन – प्रमोद अग्रहरी
रंगखबर, काठमाडौँ: प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन्। प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परिक्षण नेपाली सिनेमाले गरेको छैन्। भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता दर्जनौं सिनेमामा आफ्नो काम देखाइसकेका छन्। यध्यपी उनी आफै त्यसलाई आफूले काम गरेको वा देखाएको भन्न चाहँदैनन्। भन्छन् – मैले त अहिलेसम्म कामै पाएको छैन, […]