सुदीप भुपाल सिंह निर्देशित ‘श्री बुकुरो’को फर्स्टलुक रिलिज, मुख्य भूमिकामा आशीर्वाद क्षेत्री

The Cinema TimesThe Cinema TimesSourceDec 10, 20241 min read
सुदीप भुपाल सिंह निर्देशित ‘श्री बुकुरो’को फर्स्टलुक रिलिज, मुख्य भूमिकामा आशीर्वाद क्षेत्री
द सिनेमा टाइम्स, काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ निर्माण भएको छ । छायांकन पुरा भएर हाल पोष्ट प्रोडक्सनमा रहेको सिनेमाको यतिबेला पोस्ट प्रोडक्सनमा रहेको सिनेमाको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, […]