नेपाली चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 10, 20241 min read
नेपाली चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक
काठमाडौं – नेपाली पारिवारिक कथानक चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । हास्य रसले भरिएको यो पारिवारिक ड्रामा चलचित्रलाई निर्देशक सुदीप भूपाल सिंहले लेखन तथा निर्देशन गरेका हुन् भने रुबी सेन सिंहले निर्माण गरेकी हुन् । चलचित्रमा लक्ष्मी गिरी, आशीर्वाद छेत्री, निकिता आचार्य, प्रतीक राज न्यौपाने, रोशनी कार्की, राजन […]