काठमाडौं– अभिनेत्री नीति शाह अचेल निकै व्यस्त छिन् । त्यसो त कुनै त्यस्तो समय पनि थियो, जब नीतिलाई फिल्ममा डेब्यू गर्न नै मुस्किल परेको थियो, तर अहिले नीति व्यस्त अभिनेत्री मध्येकी एक बन्न सफल भएकी छिन् ।
फिल्मसँगै उनी सामाजिक सञ्जालमा पनि निकै व्यस्त र सक्रिय रहन्छिन् । उनले आफ्ना हरेक गतिविधिहरु आफ्ना फ्यानसँग शेयर गरिरहेकी हुन्छिन् । नीतिले छायांकनको क्रममा कसैसँग भिडियो कल गरेको कुरा पनि शेयर गरेकी छिन् । उनले कोसँग भिडियो कल गरिन् त ? प्रश्न उठ्नु स्वभाविकै हो ।
यद्यपि, सहजै अनुमान गर्न सकिने कुरा हो, ...
नीतिलाई सुटिङको क्रममा भिडियो कल गर्ने को हो ?


