सेभेन सिजका दुई सञ्चालकद्धारा ‘पूर्णबहादुरको सारङ्गी’को सेयर भुक्तानी रोक्न वितरकलाई पत्र

The Cinema TimesThe Cinema TimesSourceDec 10, 20241 min read
सेभेन सिजका दुई सञ्चालकद्धारा ‘पूर्णबहादुरको सारङ्गी’को सेयर भुक्तानी रोक्न वितरकलाई पत्र
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली बक्सअफिसमा सर्वाधिक व्यापार गर्ने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिम एकपछि अर्को विवादको गोलचक्करमा फसिरहेको छ । सोमबार सिनेमाको रिलिजलाई लिएर निर्माता र प्रदर्शकबीच विवाद चलिरहँदा निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टका सञ्चालकबीच नै फाटो आएको खबर सार्वजनिक भएको हो । यो सिनेमा निर्माण कम्पनीका दुई सञ्चालक प्रतिक पौडेल र […]