‘दुखी आत्मा’ मा कवि मुकारुङका कविता

eHimalaya TimeseHimalaya TimesSourceDec 9, 20241 min read
‘दुखी आत्मा’ मा कवि मुकारुङका कविता
काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ कवि श्रवण मुकारुङका कविता सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्र ‘दुखी आत्मा’का लागि विभिन्न शीर्षकका १० वटा कविता लेख्नुभएको छ । दीपेन्द्र लामा लिखित तथा निर्देशित ‘दुखी आत्मा’को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता चलचित्रभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ । ‘माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई