काठमाडौँ- कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ। कवि मुकारुङले फिल्म ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन्। दीपेन्द्र लामा लेखन तथा निर्देशनमा बनेकाे फिल्म ‘दुखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र कथाअनुसार राखिएको छ। माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ […]
‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता


