चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

Thulo PardaThulo PardaSourceDec 9, 20241 min read
चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर
काठमाडौं – नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस चलचित्रको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रह्यो । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस चलचित्रको प्रिमियर शो आयोजना गरेको थियो […]