उत्कर्षमा ‘पूर्ण बहादुरको सारङ्गी’ विवाद, सेभेन सिजका सबै चलचित्र हलले नचलाउने

Thulo PardaThulo PardaSourceDec 9, 20241 min read
उत्कर्षमा ‘पूर्ण बहादुरको सारङ्गी’ विवाद, सेभेन सिजका सबै चलचित्र हलले नचलाउने
काठमाडौं – नेपालको चलचित्र उद्योगमा ऐतिहासिक व्यापारिक सफलता हासिल गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शनलाई लिएर निर्माताको निर्णय र वितरकको प्रतिक्रिया पछि विवाद चुलिँदै गएको छ । यो विवादले नेपाली चलचित्र उद्योगमा नयाँ हलचल मच्चाएको छ । सोमबार नेपाल चलचित्र सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रलाई लिएर निर्माता कम्पनी ‘सेभेन सिज सिनेमा’को […]