‘पर्खी बसें तिमीलाई’ ट्रेलर: प्रेम, विछोड र वेदनाको कथा

MnM NepalMnM NepalSourceDec 25, 20231 min read
‘पर्खी बसें तिमीलाई’ ट्रेलर: प्रेम, विछोड र वेदनाको कथा
चलचित्र ‘पर्खी बसें तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । पुस २७ गते प्रदर्शन तय गरिएको चलचित्र मार्फत अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । राजाराम बुढाथोकीले निर्माण गरेको चलचित्रलाई निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेका छन्। ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई […]