सेभेन सिजको फिल्म प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

Himal KhabarHimal KhabarSourceDec 9, 20241 min read
सेभेन सिजको फिल्म प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय
काठमाडौँ- फिल्म प्रदर्शक र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघले सेभेन सिज सिनेमाले निर्माण र वितरण गर्ने कुनैपनि सिनेमा प्रदर्शन नगर्ने घोषणा गरेको छ। सेभेन सिज सिनेमाजले ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराखेको जनाउँदै सङ्घले विज्ञप्तिमार्फत यस्तो निर्णय गरेको हो। ‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा […]