अल्लु अर्जुन अभिनीत भारतीय चलचित्र ‘पुष्पा २: द रुल’ ले प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा नयाँ इतिहास रच्दै अगाडि बढिरहेको छ । चार दिनमा ८ सय करोडको कलेक्सन गर्दै यो चलचित्रले ४ दिनभित्रमा मात्रै धेरै ठूलो सफलता हात पार्दै १० ठूला रेकर्डहरू बनाएको छ । ‘पुष्पा २’ले बनाएका १० ठूला रेकर्डहरू:१. प्यान-इन्डिया सबैभन्दा ठूलो […]
‘पुष्पा २’ले बनाएका १० ठूला रेकर्डहरू


