नेपाल चलचित्र संघले सेभेन सिजले निर्माण र वितरण गर्ने सिनेमालाई प्रदर्शन नगर्ने

The Cinema TimesThe Cinema TimesSourceDec 9, 20241 min read
नेपाल चलचित्र संघले सेभेन सिजले निर्माण र वितरण गर्ने सिनेमालाई प्रदर्शन नगर्ने
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै अबदेखि सेभेन सिज सिनेमाले निर्माण र वितरण गर्ने कुनैपनि सिनेमा प्रदर्शन नगर्ने घोषणा गरेको छ । संघले सिनेमाको निर्माण कम्पनी सेभेन सिजले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म यो कम्पनीका कुनै सिनेमा प्रदर्शन नगरिने विज्ञप्तिमार्फत् जनाइएको हो […]