कीर्तिमानी ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै कमायो ३४ करोड ३६ लाख

Himal KhabarHimal KhabarSourceNov 18, 20241 min read
कीर्तिमानी ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै कमायो ३४ करोड ३६ लाख
काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मका निर्माता विनोद पौडेलले फिल्मले फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख कमाइ गरेको छ। ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको कीर्तिमान तोडेको हो । यसैबीच फिल्मका निर्माताले फिल्मले […]