‘पूर्ण बहादुरको सारङ्गी’ का कलाकार विजय बराल घेरिए दर्शकमाझ

Himal KhabarHimal KhabarSourceNov 23, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’ का कलाकार विजय बराल घेरिए दर्शकमाझ
पोखरा– नेपाली फिल्मको ६० वर्षे इतिहासमा सर्वाधिक कमाई गरेको ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बराल शनिबार पोखरेली दर्शकमाझ घेरिए। पोखरा सभागृह चोकस्थित मिड टाउन ग्यालेरियामा दर्शकप्रति आभार व्यक्त गर्न उनी के छिरेका थिए, दर्शकले उनीप्रति प्रेमभाव दर्शाउँदै लगातार सेल्फी खिचिरहे। कलाकार बरालले पनि फिल्म मन पराइदिएकोमा खुसी व्यक्त गर्दै दर्शकलाई धन्यवाद […]