गढीमाई मन्दिरमा ‘कैँची’ को शुभमुहुर्त, कामेश्वरको मुख्य भूमिका

KalakarmiKalakarmiSourceDec 25, 20231 min read
गढीमाई मन्दिरमा ‘कैँची’ को शुभमुहुर्त, कामेश्वरको मुख्य भूमिका
वीरगञ्ज– सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सीरीज ‘कैंची’ को शुभमुहूर्त गरिएको छ । यही पुस १३ गतदेखि यो सीरीजको नियमित छायांकन प्रारम्भ गरिने छ । मधेशको सेटअपमा कथा लेखिएको यो सीरीजमा कामेश्वर चौरासिया, अमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दिपक आरजे र सरोज शाको अभिनय रहनेछ । सत्य घटनाबाट प्रभावित यो सीरीजमा पारिवारिक सम्बन्ध तथा त्यसले ल्याउने कलहलाई प्रस्तुत गर्ने तयारी निर्माण टिमको छ । विशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सीरीज बन्ने छ । कैँचीको ...