‘खलनायक २’ निर्माण गर्दै रोज राणा, निर्देशकमा चन्द्र पन्त भित्रिए

The Cinema TimesThe Cinema TimesSourceDec 8, 20241 min read
‘खलनायक २’ निर्माण गर्दै रोज राणा, निर्देशकमा चन्द्र पन्त भित्रिए
द सिनेमा टाइम्स, काठमाडौं । निर्माता रोज राणाले शुक्रबार विकास बोर्डबाट सिनेमा ‘खलनायक २’को निर्माणको इजाजत लिएर १६ वर्ष अघिको सुपरहिट सिनेमा ‘खलनायक’को दोस्रो शृंखला निर्माण तयारी थालेका छन् । त्यो बेला यो सिनेमामा महानायक राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट र झरना थापाको मुख्य भूमिका रहेको थियो । अब ‘खलनायक २’मा उनीहरु दोहोरिन्छन् वा […]