नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’को गीत सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 8, 20241 min read
नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’को गीत सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका‘को गीत सार्वजनिक गरिएको छ । यो सिरिजको पहिलो सिजनको लागि तयार पारिएको गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक भएको हो । यो गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्दछ । निशान भट्टराईको स्वर अनि अर्जुन कटुवालको संगीत […]