नीति, पोस्ट हेरेर रिसाउलान् है बालेन

KalakarmiKalakarmiSourceDec 8, 20241 min read
नीति, पोस्ट हेरेर रिसाउलान् है बालेन
काठमाडौं– अभिनेत्री नीति शाह अहिले एकपछि अर्को फिल्ममा व्यस्त छिन् । उनको पछिल्लो फिल्म ‘ज्वाईँसाब’ दर्शकले निकै मन पराएका थिए । ‘खजुरे ब्रो’ बाट फिल्ममा डेब्यू गरेकी नीति विभिन्न फिल्महरुका लागि अनुवन्धित भैसकेकी छिन् भने केही फिल्ममा अभिनय गरिरहेकी छिन् । यसै क्रममा नीतिले आफ्नो डेब्यु फिल्म ‘खजुरे ब्रो’ यूट्यूबमा आएको जानकारी गराएकी छिन् । उनले यो फिल्मसँग सम्बन्धित विभिन्न रमाइला क्षणहरु पनि शेयर गरेकी छिन् । यसैबीच उनले धरानका मेयर हर्क सामपागंसँगको फोटो पनि पोस्ट गरेकी छिन् । त्यति मात्र नभइ उनले धरानमा राति कतै जाँदै गरेको एउटा चिल्लो ...