नयाँ दिल्ली । अभिनेता अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’ को स्क्रिनिङको क्रममा भागदौडमा ज्यान गुमाएका महिलाको परिवारलाई २५ लाख भारतीय रुपैयाँ दिने भएका छन् । उनले मृतक रेवतीका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् । अल्लुले यो घटनाबाट आफू दुःखी भएको बताए । घाइतेहरूको पनि आफ्नै खर्चमा उपचार गराउने उनको भनाई थियो । अल्लु बुधबार […]
पुष्पा २ को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लु अर्जुनले २५ लाख भारु दिने


