‘पुष्पा २’को नेपालको व्यापार कति ?

Thulo PardaThulo PardaSourceDec 8, 20241 min read
‘पुष्पा २’को नेपालको व्यापार कति ?
काठमाडौं – भारतीय अभिनेता अल्लु अर्जुनको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पा २: द रुल’ ले नेपाली बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । बिहीबारदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिवारसम्म देशभरबाट करिब ८ करोड नेपाली रुपैयाँ ग्रस व्यापार गरेको बुझिएको छ । यो ओपनिङ नेपाली बक्स अफिसका लागि अत्यन्तै राम्रो हो । नेपाली वितरकहरूले यो […]