शोभित बस्नेतको निर्देशनमा ‘पीआर’ बन्ने

Himal KhabarHimal KhabarSourceDec 8, 20241 min read
शोभित बस्नेतको निर्देशनमा ‘पीआर’ बन्ने
काठमाडौँ- शोभित बस्नेतको निर्देशनमा फिल्म ‘पीआर’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको नाम घोषणा गरेका हुन्। हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिलाई पोस्टरमा देखाइएको छ। जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको। महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको […]