The post गायक नारायण थापाको ‘परिणाम नखोज तिमी’ सार्वजनिक appeared first on Celebrity Nepal.
काठमाडौँ। सुगम संगीतमा बिगत दुई दशकदेखि सक्रिय गायक नारायण थापाको आवाजमा रहेको गीत ‘परिणाम नखोज तिमी’ आभुषण ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिंग मास्टरिंग रहेको गीत मेलोडी नेपाल रेकर्डिंग स्टुडियोमा रेकर्ड भएको हो। समाज एवं घर परिवार भित्र हुने आर्थिक उतार-चढाब र त्यसले […]
The post गायक नारायण थापाको ‘परिणाम नखोज तिमी’ सार्वजनिक appeared first on Celebrity Nepal.