सिनेमाघरमा आउँदै ‘एक्टर’

eHimalaya TimeseHimalaya TimesSourceDec 6, 20241 min read
सिनेमाघरमा आउँदै ‘एक्टर’
काठमाडौं । विभिन्न स्थानमा भएको विशेष प्रदर्शनमा अत्यधिक रुचाइएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गिरी, कसिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिवु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायतका कलाकारको अभिनय छ । वरिष्ठ टिभी पत्रकार