दुर्गेश थापा र नव्याश्री अभिनीत ‘रूपकी रानी, शेरको राजा’ म्युजिक भिडियो सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 6, 20241 min read
दुर्गेश थापा र नव्याश्री अभिनीत ‘रूपकी रानी, शेरको राजा’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं – नेपाली सङ्गीत तथा अभिनय क्षेत्रका चर्चित दुर्गेश थापा र भारतकी ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८’ नव्याश्री अभिनीत ‘रूपकी रानी, शेरको राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  शुक्रवार सार्वजनिक यो गीतमा कृष्ण केसी र सदिक्षा कट्टेलले स्वर दिएका छन् । सङ्गीत कृष्ण केसीको रहेको छ भने शब्द रचना नव्याश्री आफैँले गरेकी हुन् […]