द सिनेमा टाइम्स, काठमाडौं । आज शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको सिनेमा ‘तेल भिसा’ दक्षिण भारतीय बहुप्रतिक्षित सिनेमा ‘पुष्पा २ : द रुल’का कारण न्युन शोमा खुम्चिन पुगेको छ । नेपाली सिनेमा हलले अधिकांश शो दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’ लाई दिएपछि दर्शकको राम्रो साथ र सकारात्मक वर्डअफ माउथ पाइरहेको सिनेमा ‘तेल भिसा’ न्युन शोमा […]


