काठमाडौँ- गत वैशाखमा प्रदर्शन भएको फिल्म ‘खजुरे ब्रो’ युट्युुबमा सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार बुढा सुब्बा डिजिटल युट्युबबाट सार्वजनिक गरिएको हो। फिल्मका लेखक तथा निर्देशक सुरज सुनुवार हुन्। फिल्म कुनै समय धरानमा निकै चर्चित मानिएका खजुरे अर्थात् अनिल सिंहको जीवनकथामा आधारित छ। खजुरेको भूमिकामा कलाकार रेयर राई छन्। उनको जोडी बनेकी छन् नीति शाह। […]
नीति र रेयरकाे ‘खजुरे ब्रो’ युट्युबमा


