डिसेम्बर १२ देखि हङकङको बक्स अफिस रिलिज हुँदै ‘गाउँ आएको बाटो’

Thulo PardaThulo PardaSourceDec 6, 20241 min read
डिसेम्बर १२ देखि हङकङको बक्स अफिस रिलिज हुँदै ‘गाउँ आएको बाटो’
काठमाडौं – यही डिसेम्बर १२ देखि नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ पहिलो पटक चिनियाँ दर्शकलाई लक्षित गर्दै हङकङको बक्स अफिसमा  प्रदर्शन हुने भएको छ । त्यहाँको ‘गोल्डेन सिन सिनेमा’ले यस चलचित्रको वितरण अधिकार खरिद गरेर चिनियाँ सबटाइटलमा अनुवाद गरी प्रदर्शन गर्न लागेको हो । हाल हङकङका विभिन्न स्थानहरूमा यस चलचित्रको प्रचार भइरहेको छ । निर्देशक […]