मेरो बिहेको खबरले म आफै चकित छु: पल शाह

Thulo PardaThulo PardaSourceDec 6, 20241 min read
मेरो बिहेको खबरले म आफै चकित छु: पल शाह
काठमाडौं – अभिनेता पल शाहले आफ्नो विवाहको खबरलाई पूर्णतः झुटो भन्दै सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । उनले शुक्रवार दिउँसो एक स्टेटमेन्ट जारी गर्दै यो विषयमा आफू पनि चकित भएको बताएका छन् । पलले फेसबुकमा लेखेका छन्, “मेरो बिहेको खबरले म आफै चकित छु । साथीभाइहरूले गर्नु भएको चिन्ता र चासोको म कदर गर्दछु तर […]