अभिनेत्री गिरीले ल्याइन् घरमै सौन्दर्य सेवा

Thulo PardaThulo PardaSourceDec 5, 20241 min read
अभिनेत्री गिरीले ल्याइन् घरमै सौन्दर्य सेवा
काठमाडौं – नेपाली तथा भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमा पहिलो पटक घरमै पुगेर सौन्दर्य सेवा दिने व्यवसायको थालनी गरेकी छन् । उनले ‘सलोन टाइम बाई आक्स मि मेडम’ नामक कम्पनीमार्फत यो सेवा सुरु गरेकी हुन् । काठमाडौंको कमलपोखरीमा केन्द्रित यो सेवा हालका लागि उपत्यकाभरि उपलब्ध छ । व्यस्त जीवनशैलीका महिलाहरूलाई लक्षित […]