अब माघ ११ गते ‘मिसिङः केटी हराएको सूचना’ आउने

Ramailo ChaRamailo ChaSourceDec 5, 20241 min read
अब माघ ११ गते ‘मिसिङः केटी हराएको सूचना’ आउने
फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्वीर सार्वजनिक गर्दै नयाँ रिलिज मिति बाहिर ल्याएको हो । यसअघि यो फिल्म गत […]