यस्तो छ सौगात अभिनीत ‘बम बहादुर’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceDec 5, 20241 min read
यस्तो छ सौगात अभिनीत ‘बम बहादुर’ को ट्रेलर
काठमाडौँ- अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्म भारतको दार्जिलिङमा भएको गोर्खा ल्याण्ड आन्दोलनको विषयमा आधारित छ। जोन राईले निर्देशन गरेको फिल्म आगामी पुस ५ मा नेपाल र भारतमा एकैदिन प्रदर्शन हुनेछ। फिल्ममा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बाग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, […]