ह्रस्व दीर्घ’ले नेपाली बक्स अफिसमा कमायो १० करोड ६० लाख

The Cinema TimesThe Cinema TimesSourceDec 5, 20241 min read
ह्रस्व दीर्घ’ले नेपाली बक्स अफिसमा कमायो १० करोड ६० लाख
द सिनेमा टाइम्स, काठमाडौं ।अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले नेपाली बक्स अफिसमा १० करोड रुपैयाँको आंकडा पार गरेको छ । बुधबारसम्म यो सिनेमाले १० करोड ६० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ‘ह्रस्व दीर्घ’ले नेपालमा मात्रै हैन विदेशमा पनि राम्रो व्यापार गरिरहेको यो सिनेमाको विदेश वितरक सेभेन सिज इन्टरटेमेन्टले […]