सिनेमा हलले यसरी फिर्ता गर्दैछन् ‘पुष्पा २’ थ्रीडी टिकटको पैसा

The Cinema TimesThe Cinema TimesSourceDec 5, 20241 min read
सिनेमा हलले यसरी फिर्ता गर्दैछन् ‘पुष्पा २’ थ्रीडी टिकटको पैसा
काठमाडौं । भारतीय सिनेमा ‘पुष्पा २’ थ्रीडीमा रिलिज नभएपछि हलहरूले दर्शकको पैसा फिर्ता गर्न थालेका छन् । टुडी रिलिज भएपछि हलहरूले थ्रीडीका लागि लिएको पैसा फिर्ता गर्न थालेका छन् । प्रत्येक हलले बक्सअफिसमा दर्शकलाई ५० रुपैयाँ फिर्ता गरिरहेका छन् । अग्रिम टिकट काटेका दर्शकले थ्रीडीका लागि पैसा तिरेका थिए । तर टुडीमात्रै रिलिज भएपछि हलले […]