माघ ११ मा ‘केटी हराएको सुचना’

Himal KhabarHimal KhabarSourceDec 5, 20241 min read
माघ ११ मा ‘केटी हराएको सुचना’
काठमाडौँ- फिल्म ‘मिसिङः केटी हराएको सूचना’ आगामी माघ ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले बिहीबार नयाँ पोस्टर सार्वजनिक गर्दै माघ ११ लाई प्रदर्शन मिति तोकेका हुन्। पोस्टरमा फिल्मको मुख्य पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएका छन्। यसअघि कात्तिक ३० मा प्रदर्शन गर्ने भनिएको थियो। टिमले सर्वाधिक व्यापार गर्ने फिल्म ‘पूर्ण […]