‘मिसिङ: केटी हराएको सूचना’ माघ ११ गते रिलिज हुने

Thulo PardaThulo PardaSourceDec 5, 20241 min read
‘मिसिङ: केटी हराएको सूचना’ माघ ११ गते रिलिज हुने
काठमाडौं – नेपाली चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी माघ ११ गते, अर्थात् जनवरी २४, २०२५ मा प्रदर्शनमा आउनेछ । यसअघि कात्तिक ३० गते (नोभेम्बर १५, २०२४) मा प्रदर्शन गर्ने योजना रहेको यो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले दर्शकबाट अभूतपूर्व साथ पाएको […]