काठमाडौँ- नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका छन्। नेपाल-चीनबीच बीआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन्। उनी चीनका लागि उडिसकेपछि बाहिर जानकारीमा आएको पार्टी स्रोतले जानकारी दिएको छ। उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि निकै प्रयास गरेका थिए। सांघाईमा हुने दक्षिण एसियासम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी चीन […]
नारायणकाजी पनि चीन लागे


