रविलाई मध्यरातमा चितवनबाट सीधै पोखरा लगियो

Himal KhabarHimal KhabarSourceDec 5, 20241 min read
रविलाई मध्यरातमा चितवनबाट सीधै पोखरा लगियो
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्‍याइएको छ। उनलाई चितवनबाट राति ३ः३० बजे पोखरा पुर्‍याइएको हो।  सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि रविलाई गएराति नै पुनः कास्की जिल्ला प्रहरीको हिरासतमा लगिएको हो। कास्की प्रहरी प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले रास्वपा सभापति लामिछानेलाई नै […]