काठमाडौं– आज मंसिर २० गते बिहीवारदेखि विश्वव्यापी रुपमा प्रर्दशनमा प्रदर्शनमा आएको दक्षिण भारतीय ‘पुष्पा २’ का कारण आजदेखि नेपाली फिल्महरु सिनेमा हलबाट उतारिएको छ भने केहि फिल्मलाई न्यून शो दिइएको छ ।
नेपाली फिल्महरु ‘पूर्ण बहादुरको सारंगी’ तथा ‘ह्रस्व दीर्घ’ त केहि अगाडि नै प्रदर्शनमा आएका हुन्, तर ‘तेल भिसा’ भने गत मंसिर ७ गतेदेखि मात्र प्रदर्शनमा आएकोले यो फिल्मलाई पनि आजदेखि सिनेमा हलमा न्यून शो दिइएको कुराले फिल्म निर्माताहरु खुशी छैनन् । अर्कोतिर निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ पनि सफल प्रदर्शन भइरहेको समयमा आजदेखि सिनेमा हलहरुबाट हटाइएको ...
‘पुष्पा २’ को आक्रमक बुकिङ भए पनि ‘तेल भिसा’ को माग कम छैन’: ऋचा घिमिरे


