‘फेरि रेशम फिलिली’को ‘इण्डक्ल्याप’

eHimalaya TimeseHimalaya TimesSourceDec 4, 20241 min read
‘फेरि रेशम फिलिली’को ‘इण्डक्ल्याप’
काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’को सम्पूर्ण छायांकन सकिएको छ । निरोज महर्जजनले निर्देशन गरेको यो चलचित्रको काठमाडौं, पाँचखाल, बारा र चितवनमा ३५ दिन खिचेपछि मंगलबार ‘प्याकअप’ गरिएको हो । नौ वर्षअघि प्रदर्शनमा आएको ‘रेशम फिलिली’को दोस्रो शृंखलाको रूपमा यो चलचित्रको निर्माण भएको हो । ‘रेशम फिलिली’मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र मेनुका प्रधान मुख्य