सौगात मल्ल स्टारर ‘बम बहादुर’को ट्रेलर रिलिज

Ramailo ChaRamailo ChaSourceDec 4, 20241 min read
सौगात मल्ल स्टारर ‘बम बहादुर’को ट्रेलर रिलिज
अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । यो फिल्म आउँदो पुष ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । यसअघि टिजरमा ‘अब […]