मंसिर २३ गते हङकङमा वर्ल्ड प्रिमियर गरिँदै ‘अञ्जिला’, फुटबल खेल्न युरोप लागिन एञ्जिला

The Cinema TimesThe Cinema TimesSourceDec 4, 20241 min read
मंसिर २३ गते हङकङमा वर्ल्ड प्रिमियर गरिँदै ‘अञ्जिला’, फुटबल खेल्न युरोप लागिन एञ्जिला
द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘अञ्जिला’की मुख्य अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि निर्माण टिमले बिदाइ गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४/२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाइ गरियो । […]