द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जेरी अन टप’ पोष्टपोण्ड भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको निर्धारीत समयमा छायांकन नसकिने भएपछि रिलिज स्थगित गरिएको निर्माता सरोज न्यौपानेले बताए । तिहार अगाडी काठमाडौंबाट छायांकन सुरु गरिएको सिनेमाको केही दिन अगाडी लुक्ला सेड्युलका छायांकन सकेर अहिले सिनेमाको […]
फागुन २ बाट पोष्टपोण्ड भयो सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’


