काठमाडौँ- राजु गिरीको लेखन तथा निर्देशनमा प्रसारण भइरहेको टेलिसिरियल ‘पिँजडाको चरी’ नारीको पीडालाई मुख्य कथा बनाइएको छ। हालसम्म सिरियलको ८ भाग युट्युबमा सार्वजनिक भइसकेको छ। टेलिसिरियलमा छोरा नपाएको भन्दै परिवारबाट अपहेलित भएकी ममता पात्रको दैनिकीलाई प्रस्तुत गरिएको छ। ममताको भूमिकामा छिन् कलाकार सरु कार्की। रक्सी खाएर छोरा नपाएको भन्दै पत्निलाई कुट्ने, अनेक यातना दिने ममताको […]
टेलिसिरियल ‘पिँजडाको चरी’ मा नारीको पीडा


