दिनेशको निर्देशनमा ‘महाभोज’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceDec 3, 20241 min read
दिनेशको निर्देशनमा ‘महाभोज’ बन्ने
काठमाडौं । चलचित्र ‘महाभोज’ निर्माण हुनेभएको छ । दिनेश राउतको निर्देशन रहने यो चलचित्रको माघको पहिलो सातादेखि छायांकन सुरु हुने भएको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, मलिका महत, अञ्जना बराइलीको शीर्ष भूमिका रहने निर्माणपक्षले जनाएको छ । क्लर्क वर्क क्रिएसनले निर्माण गर्ने यो चलचित्र सामाजिक