काठमाडौं – आगामी पुस १० गतेबाट छायाङ्कन सुरु हुने नेपाली चलचित्र ‘कल्ली’को कलाकारहरूको लाइनअप अझै बलियो बन्दै गएको छ । निर्माता किरण नेपालीले नायक नाजिर हुसेन र नायिका वर्षा राउतलाई फिल्ममा अनुबन्ध गरेको पुष्टि गरेका छन् । यद्यपि, उनीहरूको भूमिकाबारे भने अहिले नै खुलाइएको छैन । यसअघि नै चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, […]
‘कल्ली’मा स्टारकास्टको लाइनअप अझै बलियो बन्दै, नजिर र वर्षाको प्रवेश


