सौगात र बेनिशापछि ‘कल्ली’मा वर्षा र नाजिरको आगमन

Ramailo ChaRamailo ChaSourceDec 3, 20241 min read
सौगात र बेनिशापछि ‘कल्ली’मा वर्षा र नाजिरको आगमन
फिल्म ‘कल्ली’मा नायिका बर्षा राउत र नायक नाजिर हुसैन अनुबन्धित भएका छन् । फिल्मका निर्माता किरण नेपालीले दुबै कलाकारहरुसँग कागजी रुपमै सम्झौता भएको बताएका छन् । फिल्ममा फिल्ममा यस अगाडी सौगात मल्ल, बेनिशा हमाल, अर्पण थापा, वुद्धि तामाङ, कमलमणी नेपाल पक्का भैसकेका छन् । केही साता अगाडि मात्र अभिनेता उत्तम प्रधान फिल्ममा अनुबन्धित भैसकेका छन् […]